पाउद्धारवासीको नमूना काम ः पदमार्गमा धर्मचौतारा

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज भदौं ५ गते । (खयरलेक) आजकल कुवा खन्ने, चौतारा चिन्ने, पाटीपौवा बनाउने जस्ता कुरा हराउँदै जानथालेका छन् । भएका पाटीपौवा र चौताराहरु नासिदै जान थालेका छन् । केही काम गर्नुप¥यो सरकारको मुख ताक्ने गरिन्छ । तर बाटोघाटो र चौतारा बनाउने पुरानो धार्मिक परम्परालाई यहाँका गाउँलेले जिवित राखेका छन् । आफन्तको संझना तथा … Continue reading पाउद्धारवासीको नमूना काम ः पदमार्गमा धर्मचौतारा